शिक्षक सेवा आयोगको सूचना

काठमाडौं– शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय धनकुटाले  शिक्षकहरुको बढुवा सूची निकालेकाे छ । 
सबैभन्दा बढी अंक प्राप्त गरेको आधारमा उनीहरुको बढुवा सूची निकालिएको हो । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्