शिलान्यास गरेको दश वर्षपछि पुल निर्माण सम्पन्न

रोल्पा- शिलान्यास गरेको दश वर्षपछि रोल्पाको माडी खोलामाथिको पुलले पूर्णता पाएको छ । 

रोल्पाको पश्चिम भेगलाई सदरमुकामसँग जोड्ने पुल निर्माण सम्पन्नपछि आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावतमा सहजता हुने भएको छ ।


Advertisement

तस्वीर : उमा केसी/रासस


Advertisement

कमेन्ट गर्नुहोस्