स्वीट्जरल्याण्ड दूतावासले माग्यो कर्मचारी

काठमाडौं–स्वीट्जरल्याण्ड दूतावासले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गरेको छ।  

जारी विज्ञापनअनुसार बिराटनगरका लागि फिल्ड प्रोगाम अफिसर पदमा दरखास्त माग गरिएको हाे । 


Advertisement

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ९ अगस्टभित्र आवेदन दिन सक्नेछन् । 


Advertisement


 

कमेन्ट गर्नुहोस्