काठमाडौं–स्वीट्जरल्याण्ड दूतावासले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गरेको छ।
जारी विज्ञापनअनुसार बिराटनगरका लागि फिल्ड प्रोगाम अफिसर पदमा दरखास्त माग गरिएको हाे ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ९ अगस्टभित्र आवेदन दिन सक्नेछन् ।

लोकान्तर संवाददाता