अनुहारमा डण्डीफोर आउने ४ कारण

किशोरवस्थामा अनुहारमा डण्डिफोर आउनु सामान्य हो । २० बर्षको उमेर कटेपछि पनि डण्डिफोर आयो भने स्वास्थ्यमा गडबढी आएको बुझिन्छ ।

डण्डिफोर आउनुको पछाडी धेरै कारण छन् । यी मध्ये हाम्रो नियमित खानपान र सौन्दर्यमा ध्यान नदिँदा हुने गर्छन् ।


Advertisement

यी ४ कारण आउँछन् अनुहारमा डण्डिफोर 

दूध पिउन कम गर्नु
दूध पिउनु स्वस्थवद्र्धक नै मानिन्छ तर अनुहारमा डण्डिफोरको समस्या छ भने दूध पिउन कम गर्नु नै उचित हुन्छ ।


Advertisement

खाना परिवर्तन
खानाको कारण पनि छालाको सौन्दर्यमा फरक पर्छन् । खानेकुराको परिवर्तन गर्दा उच्च नथिअझष्अ ष्लमभह हुने डर हुन्छ । धेरै तनाब तथा लाइफस्टाइलमा ध्यान नदिँदा पनि त्यसको असर अनुहारमा देखापर्छन् र डण्डिफोर आउँछ ।

मौसम परिवर्तन

बाहिरी मौसम परिवर्तनका कारण हाम्रो शरीरको तापमानमा परिवर्तन आउँछन् । मौसम धेरै गर्मी भयो भने शरीरमा पसिना आउने र यसका कारण पनि डण्डिफोरको समस्या बढ्ने हुन्छ ।

जथाभावी मेकअप

अनुहारमा विभिन्न कमसल मेकअप प्रयोग गर्दा पनि डण्डिफोरको समस्या हुने गर्छन् । जथाभावी मेकअप गरेर अनुहारमा बढ्ता चिल्लोपना आयो वा सुख्खापन भएमा पनि डण्डिफोरको खतरा हुने गर्छ । गलत मेकअपका कारण अनुहारको छालामा असर गर्छन् र डण्डिफोरका कारण बन्छन् ।

कमेन्ट गर्नुहोस्