एलजीको विभिन्न मोडेलका वासर ड्रायर नेपाली बजारमा

काठमाडौं- एलजी नेपालको सर्वधिक तथा लोकप्रिय वासिङ मेसिन ब्राण्डको रूपमा स्थापित हुन सफल भएको कम्पनीको दाबी छ । 

एलजीका विभिन्न मोडलका वासिङ मेसिनहरू छन् । जसमध्ये केही मोडलहरूमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगाा केही समयमै सुकाउने सुविधा रहेको कम्पनीले जनाएको छ ।


Advertisement

जस कारण वर्षायाममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरूबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेन्टीसमेत रहेको छ । 


Advertisement

एलजी ब्राण्डका आधिकारिक बिक्रेता सीजी इम्पेक्स रहेको छ । 
 

कमेन्ट गर्नुहोस्