प्रेमीसँग गाडीमा किस गरेको फोटो सार्वजनिक भएपछि साम्राज्ञी पुन: चर्चामा

काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमीसँग गाडीमा किस गरेको फोटोले उनलाई पुन: चर्चामा ल्याएको छ । 

केही दिनअघि मात्र साम्राज्ञीको इन्डोनेसियाको बालीमा प्रेमी देवांशु राणासँगको बिकिनी फोटो भाइरल भएको थियो । 


Advertisement

त्यसपछि उनको सर्वत्र आलोचना भयो । उनले आलोचकहरूलाई जवाफ पनि दिएकी थिइन्- हात्ती चले बजार कुत्ता भुके हजार ! 


Advertisement

हालसालै सार्वजनिक भएको फोटोमा साम्राज्ञी र देवांशुले गाडीभित्रै किस गरेको देखिएको छ । सामाजिक सञ्जाल तथा सिने नगरीमा यसले उनको चर्चा ह्वात्तै बढाएको छ । 

कमेन्ट गर्नुहोस्