×

NMB BANK
NIC ASIA

गरेको कामको प्रचार भएन भन्दै कानूनमन्त्रीले रोइलो गरेपछि ...

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आफूले गरेको राम्रो कामको प्रचारै नभएको दुखेसो पोखेका छन् ।

Muktinath Bank

प्रदेशसभाको मंगलवारको विशेष बैठकमा बोल्दै मन्त्री शाहले हुँदै नभएको नकारात्मक कार्य मात्रै मिडियामा आएको तर राम्रो कामबारे केही नआएको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले दुर्गम क्षेत्रका नागरिकहरूका लागि अत्याधुनिक एम्बुलेन्स खरिद र प्रहरीलाई भ्यान दिने विषयमा नागरिक जानकार नरहेको उनको भनाइ थियो । उनले भने, ‘आर्थिक वर्ष २०७५/०७६ मा हामीले प्रदेशका जनताका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेका छौँ त्यसको राम्रो समाचारको सम्प्रेषण जनतामा हुन सकेन ।’


Advertisment
Nabil box
Kumari

शान्ति सुरक्षाका विषयमा पनि प्रदेश सरकारले गरेको पहलबारे नागरिकहरू अनविज्ञ रहेको उनले बताए । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले उठान गरेका विषयमा मंगलवारको प्रदेश सभा बैठकमा मन्त्री शाहले जवाफ दिएका हुन् ।

Vianet communication
Laxmi Bank

नागरिक दैनिकमा कार्यरत पत्रकार दिलबहादुर छत्यालसँगको संवाद पनि बाहिर सार्वजनिक भएजस्तो नभएको उनले बताएका छन् । ‘पत्रकार दिलबहादुर छत्याल जी र मेरो बिचको डिबेटलाई जुन ढंगले ग्रहण गरियो बुझियो त्यो ढंगले बुझ्नु पर्ने विषय थियो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सामान्य विषय हो यो । यसलाई त्यो ढंगमा बुझ्नु पर्दछ ।’

पत्रकार दिलबहादुर छत्याललाई मन्त्री शाहले दुर्व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले शून्य समयमा मन्त्रीको जवाफ माग गरेका थिए । मंगलवारको बैठकमा भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री विनिता चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ टेबल गरेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x