×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा ८० प्रतिशत कामदार काम गर्ने ठाउँमै घाइते वा बिरामी, यस्तो छ कारण

साउन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अस्ट्रेलियामा पाँचमध्ये चार कामदार असुरक्षित कार्यप्रणालीका कारण घाइते र बिरामी भइरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले यो खुलासा गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

वर्क शुडन्ट हर्ट (कामले चोट दिनुुहुँदैन) नामक यस सर्वेक्षणको नतिजा अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्सले केही दिनअघि जारी गरेको हो । कुल २६ हजार कामदारमाथि सर्वेक्षण गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वेक्षणले लगभग ८० प्रतिशत कामदार कामकै कारण घाइते, बिरामी वा दुवै भइरहेको देखाएको छ । अनि १६ प्रतिशत कामदारले कामकै सिलसिलामा ज्यान गुमाउने मानिसका बारेमा थाहा पाएका छन् । कामसँग जोडिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । 


Advertisment
Nabil box
Kumari

सर्वेक्षणमा ४७ प्रतिशत सहभागीहरूले विगत १२ महिनामा कामका बेलामा पीडादायी स्थिति सामना गर्नुपरेको थियो । अनि ३१ प्रतिशतले सहकर्मी र ग्राहकले आफूलाई गाली गरेको, धम्की दिएको वा कुटपिट गरेको बताए । पाँचमध्ये

Vianet communication
Laxmi Bank

तीन कामदारले विगत १२ महिनामा खराब मानसिक स्वास्थ्यको सामना गर्नुपरेको बताए किनकि रोजगारदाताले असुरक्षित कामकाजी स्थितिलाई सुधार्न सकेका छैनन् । 

एसीटीयूका सहायक सचिव लियाम ओब्रायनले फेयरफ्याक्स मिडियासँग सोमवार कुरा गर्दै चोट लाग्ने वा मानसिक स्वास्थ्य बिग्रने घटनाबाट पूरै बच्न सकिन्थ्यो भने । उनले भने, ‘काममा कसैलाई पनि मानसिक वा शारीरिक कष्ट हुनुहुँदैन । वर्क शुडन्ट हर्ट सर्वेक्षणबाट धेरै कामदारले काममा हिंसा, प्रताडना र खराब कामकाजी स्थितिको सामना गर्नुपरेको देखाउँछ जबकि यीमध्ये धेरैजसोलाई रोक्न सकिन्छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x