७९ डीएसपी सरुवा [सूचीसहित]

काठमाडौँ -नेपाल प्रहरीले ७९ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) सरुवा गरेको छ ।

बिहीवार प्रहरी प्रधान कार्यालयले ७९ जना डीएसपीको सरुवा भएको जानकारी दियो ।


Advertisement

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णय अनुसार व्यापक मात्रामा डीएसपीको सरुवा भएको हो ।

हेर्नुहोस् सूची -

 

कमेन्ट गर्नुहोस्