×

NMB BANK
NIC ASIA

अनुहारमा हिँड्छन् डरलाग्दा किरा

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं आफ्नो अनुहारमा कत्तिको ध्यान दिनुहुन्छ ? कि अनुहारलाई फोहोर नै छोड्ने खालको हुनुहुन्छ ? तपाईं जस्तो खालको भएपनि तपाईंको अनुहारमा हजारौं कीरा सल्बलाइरहेका छन् ।

Muktinath Bank


यो कुनै गफ हैन । अनुहारमा हिँड्ने कीराका सम्बन्धमा सन् १८४२ मै खोज भएको थियो । कानमा जम्ने फोहोरमा यो कीरा भेटिएको थियो । यो सूक्ष्मजीवको आठवटा खुट्टा हुन्छन् र यो माकुराको प्रजातिको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यो कीरा अनुहारमा पनि भेटिन्छ कि भेटिँदैन भनी प्रस्ट भएको थिएन । 


Advertisment
Nabil box
Kumari

तर अहिले वैज्ञानिकहरूले दाबी गरेअनुसार दुई प्रजातिका सूक्ष्मजीवहरू मानिसको अनुहारमा बस्न मन पराउँछन् । यिनीहरूको नाम डेमोडेक्स फोलीक्युलोरम र डी ब्रेभिस हो ।

Vianet communication
Laxmi Bank

यी दुवैको आकार कीराको जस्तै हुन्छ र यिनको खुट्टा पनि सानै हुन्छ । तर यिनीहरू माकुरो प्रजातिका कीरा हुन् ।

सबभन्दा महत्त्वपूर्ण कुरा त यी कीराहरूले मलत्याग गर्न सक्दैनन् । जिन्दगीभरि यिनीहरू शरीरमै मल बोकेर बस्छन् र मरेपछि यिनीहरूको जिउ फुट्छ । त्यसपछि सबै ब्याक्टेरिया तपाईंको छालामा फैलिन्छ ।

अमेरिकाको नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयकी प्राध्यापक डा मेगन थाइमसका अनुसार यी ब्याक्टेरियाहरूले अनुहारको छाला नै खाइदिन्छन् । यिनीहरूले छालाका मृत कोशिकाका साथसाथै अनुहारबाट निस्कने तेल पनि खान्छन् ।

हुन त यी सूक्ष्मजीवबाट तपाईंलाई कुनै हानि हुँदैन तर यिनीहरूले रोसेकीय नामक छालारोग ल्याइदिन्छन् । यो रोग लागेपछि अनुहारमा ससाना डल्ला आउँछन् र अनुहार रातो देखिन थाल्छ । यस्तो समस्या भएको मानिसको छालामा ब्याक्टेरिया १० गुणा बढी हुन्छ ।

हुन त यी ब्याक्टेरियाबाट छुटकारा पाउनका लागि उपचारको सुविधा छ तर यिनीहरूलाई जरैबाट हटाउन असम्भव छ । उपचार गरेको ६ हप्तामा यिनीहरू अनुहारमा आइहाल्छन् । तपाईंमा भएको रोगप्रतिरोधात्मक क्षमताले यी ब्याक्टेरियासँग कत्तिको लड्न सक्छन् भन्ने कुरा निर्धारित गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x