पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली वर्तमान समयका सफल क्रिकेटरको रूपमा लिइन्छ । उनले लगातार कीर्तिमानहरू भंग गर्दै आएका छन् ।
हालैमात्र पनि उनले वेस्ट इन्डिजविरुद्धको एक दिवसीय शृंखलामा लगातार दुई शतक प्रहार गरेका थिए । एक दिवसीय क्रिकेटमा उनले ४३ शतक बनाएका छन् ।
उनले सचिनका धेरै रेकर्डहरू पनि तोड्दै आएका छन् । सचिनले एक दिवसीय क्रिकेटमा ४९ शतक छ । विराटले उनको यो कीर्तिमान पनि भंग गर्ने क्रिकेट विश्लेषकहरूले बताएका छन् ।
तर भारतीय पूर्वक्रिकेटर वीरेन्द्र सेहवागले विराटले सचिनको एउटा कीर्तिमान तोड्न नसक्ने बताएका छन् । उनले भने, 'सचिनको एउटा रेकर्ड विराटले पनि तोड्न सक्दैनन् । त्यो हो २ सय टेस्ट खेलेको रेकर्ड ।'
सचिन तेन्दुलकरले वान-डे मा ४४.८३ को औसतमा १८ हजार ४२६ रन बनाएका छन् । उता कोहलीले २३० पारीमा ६०.३१ को औसतमा ११ हजार २५० रन बनाएका छन् । टेस्ट क्रिकेटको कुरा गर्ने हो भने कोहली सचिनको रेकर्डको आधाआधीमा पुगिसकेका छन् । भारतीय कप्तान कोहलीले 77 टेस्ट म्याचको १३१ पारीमा २५ शतक प्रहार गरेका छन् भने सचिनले ३२७ पारीमा ५१ शतक लगाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...