जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं – क्युबाका नेता फिडेल क्यास्ट्रोले कुनै बेलामा पालेको एउटा गोहीले स्विडेनमा एकजना वृद्धमाथि आक्रमण गरेको छ ।
मंगलवार राति राजधानी स्टकहोमको स्कानसेन एक्वारियममा आयोजित पार्टीमा ती व्यक्तिमाथि आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
प्रहरीका अनुसार, ती व्यक्तिले गलत ठाउँमा हात राखेकाले एउटा गोहीले हात टोकिदिएको थियो ।
उनको हातमा बेस्सरी पट्टी बाँधेर अस्पताल लगिएको थियो । तर उनलाई कत्तिको घाउ भएको हो भनी खुलेको छैन ।
अनुसन्धान अधिकारीहरूले उक्त व्यक्ति, चिडियाखानाका कर्मचारी र प्रत्यक्षदर्शीहरूसँग घटनाको विषयमा सोधपुछ गरेका छन् । यस्तो घटना पहिलोपटक भएको एक्वेरियमले बतायो ।
स्कान्सेनमा दुईवटा क्युबाली गोही छन् र ती अत्यन्तै दुर्लभ तथा आक्रामक गोहीका प्रजाति हुन् । उनीहरूको नाम क्यास्ट्रो र हिलारी हो ।
क्युबामा जन्मेका ती गोहीलाई क्यास्ट्रोले रुसी अन्तरिक्षयात्री भ्लादिमिर शातालोभलाई उपहार दिएका थिए ।
शातालोभले गोहीहरू ठूला भएपछि मस्कोको चिडियखानालाई दिएका थिए । त्यहाँ गोही राख्ने राम्रो ठाउँ नभएपछि तिनलाई स्कान्सेन सारिएको थियो ।
क्युबाली गोहीहरू ८० वर्षको उमेरसम्म बाँच्न सक्छन् र जिन्दगीभरि बच्चा पाइरहन्छन् ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...