सिभिल बैंकमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं– सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । 


Advertisement

कमेन्ट गर्नुहोस्