कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
भदौ ८, २०७६
एजेन्सी- लीड्स टेस्ट म्याचमा अस्ट्रेलियाको दोस्रो पारीको क्रममा इंग्ल्याण्डका स्पिनर ज्याक लीचले अस्ट्रेलियाको ओपनर मार्कस ह्यारिसलाई यसरी बोल्ड गरे, जसले अहिले व्यापक चर्चा भएको छ ।
इंग्ल्याण्डका लेफ्ट आर्म स्पिनर ज्याक लीचले अस्ट्रेलियाविरुद्ध तेस्रो एशेज टेस्ट म्याचका क्रममा एउटा यस्तो फल फाले जसले धेरैलाई आश्चर्यमा पार्यो । ज्याक लीचको यस बललाई शेन वार्नको 'बल अफ दी सेन्चुरी'को याद दिलायो । लीचको उक्त भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ ।
अस्ट्रेलियाको दोस्रो पारीको १२ औं ओभरमा ज्याक लीचले बलिङ गर्ने अवसर पाए र उनले पहिलो बलमै विकेट लिए । उनले अफ स्टम्पको निकै बाहिर बललाई पिच गराए । बल स्पिन भएर मार्कस ह्यारिसको मिडिल तथा लेग स्टम्पतिर जान थाल्यो ।
What a delivery @jackleach1991's first ball of the match! 🔥
— England Cricket (@englandcricket) August 23, 2019
Scorecard/Clips: https://t.co/yK4bf7wbfc#Ashes pic.twitter.com/c00Jn7wjfg
ज्याक लीचको यस बलले शेन वार्नको ९० डिग्री एंगलवाला बललाई याद दिलायो । जसलाई 'बल अफ दी सेन्चुरी' भनिन्छ । लीचको यस बल यति टर्न भएको थियो कि मार्कस ह्यारिस पनि हेरेर बसिरहे । इंग्ल्याण्डका २८ वर्षीय स्पिनरलाई अस्ट्रेलियाविरुद्ध पहिलो पारीमा एक पनि ओभर दिइएको थिएन ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...