कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
दिल्ली- हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज प्रवासमा रहेका नेपाली चेलीबेटीहरूले पनि मनाइरहेका छन । भारतका विभिन्न ठाउँमा नेपालबाट कलाकार बोलाएर कार्यक्रम सम्पन्न भएको छ ।
यसै अवसरमा बाबा रामदेव एवम् आचार्य बालकृष्णको सहयोगले सन २०१३ मा निर्माण भएको 'हाम्रो स्वाभिमान ट्रस्ट'ले नेपाली भाषीहरूलाई लक्षित गरी राजधानी दिल्लीमा आइतवार भव्य कार्यक्रम गरी तीज मनाइएको हो ।
कार्यक्रममा दार्जिलिङबाट भारतीय जनता पार्टीका लोकसभा सांसद राजु विष्ट विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।
हाम्रो स्वाभिमान ट्रस्टले हरेक वर्ष भव्य कार्यक्रमका साथ हरितालिका तीज कार्यक्रम गर्दै आएको छ । यस वर्ष ट्रस्टले चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका सुनिता दुलालको प्रस्तुतिमा भव्य कार्यक्रम गरेको हो ।
दार्जिलिङ लगायत अन्य क्षेत्रका कलाकारद्वारा मैलिक नेपाली नाच जस्तै मारुनी, सरुठी पनि पस्तुत गरेका थिए । कार्यक्रममा कलाकारहरूले गीति नाटक पनि प्रस्तुत गरेका थिए ।
समारोहमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । समारोहमा दिल्ली एनसीआरमा बस्ने करीब ३५ सय नेपालीको उपस्थिति रहेको थियो ।
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...