पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडौं – आईएमईको मुख्य प्रायोजनमा चाहना मिडिया प्रालिद्वारा उत्पादित हाल टेलिकास्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अग्र्यानिक रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।
रियालिटी शोमा ३६ शृंखला निर्माण गरिने छ । आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको शोमा करीब १० करोड रुपैयाँ लागत रहेको छ ।
७ प्रदेशका मुख्य शहर धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिसनमा हरेक शहरबाट ५० प्रतियोगी छनोट गरी ३५० जना प्रतिस्पर्धी छनोट भएका थिए ।
छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिसन प्रवेश गरे । जसमा निर्णायकले फेरि पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धी छनोट गरेका थिए ।
एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए । एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धी बाहिरिएका थिए । एपिसोड १८ सम्म १२ प्रतिस्पर्धीको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् ।
टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धी रहेका छन्ः– बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राई (भोजपुर), मुना अर्याल (चितवन), पविन्द्र सुनार (बाजुरा), प्रभूराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) ।
प्रत्येक बिहीवार र शुक्रवार बेलुकी ८ः३० बजे एपीवान एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आईएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख रुपैयाँ रहेको छ । द्वितीय पुरस्कार २५ लाख रुपैयाँ रहेको छ भने तृतीय पुरस्कार १० लाख रुपैयाँ रहेको छ ।
कार्यक्रमका निर्णायक सुनिता दुलाल, जयनन्द लामा, रामजी खाँड र बीबी अनुरागी रहेका छन् । डिशहोमको अशोसिएसन, सगरमाथा सिमेन्टद्वारा सञ्चालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सहप्रायोजित कार्यक्रमका भोटिङ पार्टनर आईएमई पे र बैंकिङ पार्टनर कृषि विकास बैंक रहेका छन् ।
कार्यक्रमका इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स, होटल पार्टनर होटल काठमाडौं इन्, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन् र प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रालि आधिकारिक एजेन्सी रहेको छ ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...