×

NMB BANK
NIC ASIA

संविधान दिवस हामीले पनि मनाउँथ्यौं, सरकारले वातावरण बनाइदिएन : चन्दा चौधरी [अन्तर्वार्ता]

भदौ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चन्दा चौधरी राष्ट्रिय जनता पार्टी (राजपा)की प्रभावशाली नेतृ एवं प्रतिनिधि सभा सदस्य हुन् ।

Muktinath Bank

मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन भएपनि जनअपेक्षा अनुसार काम हुन नसकेको उनको विश्लेषण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि कुरा गर्दै सांसद चौधरीले सरकारले संविधानप्रति अपनत्व महसूस गर्ने वातावरण सिर्जना हुन नदिएको आरोप लगाइन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा पटक–पटक संविधान गीता, पुराण र बाइबलजस्तो संशोधन गर्नै नसक्ने विषय नभएको बताएपनि सरकारले संविधान संशोधन गर्न इच्छा नदेखाएको उनको टिप्पणी छ ।

Vianet communication
Laxmi Bank

नयाँ संविधानअनुसार बनेको संसद्‍मा सहभागिता जनाइसकेपछि पनि संविधान दिवसलाई किन बहिष्कार गरेको ? लाल आयोगको प्रतिवेदनलाई किन राजपाले जीवन/मरणको सबाल बनाएको ? लगायतका प्रश्नमा चौधरीको जवाफ हेर्नुहोस्, भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x