×

NMB BANK
NIC ASIA

यस्तो छ स्वप्नदोष रोक्ने सरल उपाय

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वप्नदोष नाम त्यस्तो रहन गएपनि यो आफैंमा कुनै दोष होइन, एक प्राकृतिक प्रक्रिया हो । शरीरको क्रिया मात्र हो यो ।

Muktinath Bank

पुरुषलाई निद्राका बेलामा हुने वीर्यपात वा स्खलनलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा यसलाई स्पर्माटोरिया, वेट ड्रीम वा नक्टर्नल एमिसन भनिन्छ । सामान्य अवस्थामा स्त्रीसँग संभोगरत पुरुषले चरम अवस्थामा वीर्यपात गर्छ तर स्वप्नदोष हुँदा चाहिँ स्त्रीभोगको कल्पनाले नै वीर्यपात गराउँछ । स्वप्नदोष हटाउनका लागि संयमित आहार, योगासन, ध्यान र सात्विक विचारमा जोड दिनुपर्छ ।
पेट र पिठ्युँको तल्लो भागमा चिसो वा तातो पानीले सेक्दा पनि स्वप्नदोषबाट मुक्ति पाइन्छ । तात्तातो, तारेको र मसालायुक्त खानेकुरा नखाने, सुप र फलफूलको जुस प्रशस्त पिउने अनि दूधदहीका अलावा सलाद खाने गर्दा स्वप्नदोष आउँदैन ।
दिनदिनै व्यायाम गर्दा पनि शारीरिक ऊर्जाको सही प्रयोग हुन पाउँछ र स्वप्नदोष ढिम्किन पाउँदैन । व्यायाम गरेपछि शरीर थाक्छ र राम्रो निद्रा आउँछ । कामुक पुस्तक र फिल्मबाट टाढा रहने अनि बढ्ता हस्तमैथुन नगर्ने हो भनेपनि स्वप्नदोष आउँदैन ।
भिटामिन बीयुक्त खानेकुरा खाने गर्दा पनि स्वप्नदोष हट्छ । अत्यधिक हस्तमैथुन गर्दा वीर्य पातलो हुन जान्छ । यही पातलो वीर्य नै स्वप्नदोषबाट बाहिरिन्छ ।
वीर्यलाई गाढा बनाउन शिरीषको बिउको दुई ग्राम धूलोमा चार ग्राम सक्खर मिसाएर दिनदिनै खानुहोला । प्याजको रस ६ ग्राम, गाईको घ्यु चार ग्राम र मह तीन ग्राम बिहान बेलुका चाट्दा पनि स्वप्नदोष आउँदैन ।
इमलीलाई पानीमा भिजाएर त्यसको बोक्रा निकाल्नुस् । त्यो सुकेपछि मसिनो धूलो बनाउनुस् । अनि त्यसलाई सिसीमा बन्द गर्नुस् । एक चम्चा दिनमा तीनचोटि दूधका साथ सेवन गर्नुस् ।
अमलाको बीस मिलिलिटर रसमा एक ग्राम अलैंचीको दाना र इसबगोल बराबरी मिसाउनुस् । अनि एक एक चम्चा बिहान बेलुका नियमित रूपमा जलका साथ सेवन गर्नुस् । स्वप्नदोष पनि आउँदैन, वीर्य पनि गाढा हुन्छ ।
एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x