आजको विदेशी मुद्राको बिनिमयदर

काठमाडौं– आइतबार अमेरिकी डलर एकको खरिददर ११४.४६ रुपैयाँ र बिक्रीदर ११५.६ रुपैयाँ रहेको छ।  युरो एकको खरिददर १२६.१८ रुपैयाँ र बिक्रीदर १२६.८४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यसैगरी युके पाउण्ड एकको खरिददर १४०.८३ रुपैयाँ र बिmत्रीदर १४१.५७ रुपैयाँ रहेको छ । 
विनिमयदर विस्तृतमाः


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्