×

NMB BANK
NIC ASIA

अमेरिकाको नेभादा विमानस्थलमा सानो विमान दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकामा नेभादा विमानस्थलमा सानो विमान दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । 

Muktinath Bank

सिंगल इन्जिन भएको बीचक्राफ्ट सीएरामा चारजना यात्रु थिए । शनिवार उक्त विमान हेन्डरसन एक्जेक्युटिभ एयरपोर्टबाट जिलेस्पी फील्ड एयरपोर्ट जाने कार्यक्रम थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उडान भरेको केही समयपछि नै विमानमा यान्त्रिक गडबडी आएको र हेन्डरसन एक्जेक्युटिभ एयरपोर्ट फर्कन खोजेको थियो । 


Advertisment
Nabil box
Kumari

विमान विमानस्थलभन्दा आधा माइल पर मरुभूमि क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो र आगो लागेको थियो ।

Vianet communication
Laxmi Bank

हेन्डरसन फायर डिपार्टमेन्टलाई घटनास्थलमा बेलुका पौने ८ बजेतिर पठाइएको थियो । 

एक यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य यात्रुलाई उपचारका लागि अस्पताल लगिएको थियो । 

एक व्यक्तिको अस्पतालमा मृत्यु भयो भने अन्य दुई यात्रीको अवस्था गम्भीर छ । 

घटनामा एक बटुवा पनि घाइते भएका छन् । 

ती व्यक्ति घटनास्थलमा गाडी चलाएर गइरहँदा दुर्घटना देखेर घाइतेहरूलाई सहायता गर्न गएका थिए । 

धूवाँले सास फेर्न अप्ठ्यारो भएपछि उनको उपचार चलिरहेको थियो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x