कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडौं – नयाँ पाकिस्तान बनाउने दाबी गर्ने प्रधानमन्त्री इमरान खानको दलका नेता नै असुरक्षित अनुभव गरिरहेका छन् ।
पाकिस्तानको आरक्षित सीटबाट सांसद बनेका तहरीक–ए–इन्साफका बलदेव कुमार भारत आएका छन् । उनले पाकिस्तान अल्पसंख्यकहरूका लागि असुरक्षित रहेको बताउँदै फर्केर पाकिस्तान जान नचाहेको भने । भारत सरकारसँग उनले शरण मागेका छन् ।
बलदेवले भने, ‘पाकिस्तानमा अल्पसंख्यक मात्र नभई मुसलमान पनि सुरक्षित छैनन् । पाकिस्तानमा हामीले एकदमै मुश्किल परिस्थिति सामना गर्नुपरेको छ । मलाई शरण दिनका लागि भारत सरकारसँग अनुरोध गर्छु । म फर्किन्नँ ।’
विगत केही महिनादेखि पाकिस्तानमा अल्पसंख्यक युवतीहरूलाई अपहरण गरेर जबर्जस्ती धर्मपरिवर्तन गरेका घटना सार्वजनिक भएका छन् ।
बलदेवले सन् २००७ मा पञ्जाबको खन्नामा बस्ने एक महिलासँग विवाह गरेका थिए । उनी खन्नामा आफ्नो परिवारसँग बसिरहेका थिए ।
बलदेव तीन महिनाको भिजा लिएर भारत पुगेका हुन् । खैबर पख्तुनख्वा इलाकामा अल्पसंख्यकहरूको अधिकारका लागि उनी आवाज उठाइरहेका हुन्छन् । उनी सांसद भइसकेका व्यक्ति हुन् ।
मिडियासँग कुरा गर्दै उनले भने, ‘पाकिस्तानका अन्य जनता जस्तै मलाई पनि इमरान खानसँग ठूलो आशा थियो तर उनले हामीलाई निराश गरे । पाकिस्तानमा अहिले असुरक्षा छ र यस्तोमा म त्यहाँ फर्केर जान चाहन्नँ ।’
एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...