×

NMB BANK
NIC ASIA

विराट कोहलीबारे १३ रोचक तथ्य : अनुष्कालाई क्रिजबाटै 'फ्लाइङ किस'

भदौ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -भारतीय क्रिकेट टीमको कप्तान विराट कोहलीलाई नचिन्ने कमै होलान् । नेपाली खेलप्रेमीहरूले पनि उनलाई मन पराउने गर्छन् । तर उनका बारेमा केही रोचक तथ्यहरू छन्, जुन उनको कमै फ्यानहरूलाई थाहा छ ।

Sagarmatha Cement
Muktinath Bank

यहाँ उनका केही रोचक तथ्यका बारेमा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा बाबु प्रेम कोहली र आमा सरोज कोहलीको कोखबाट दिल्लीको घरमा भएको थियो । उनको भाइको नाम विकास, बहिनीको नाम भावना र पत्नीको नाम अनुष्का शर्मा हो । कोहलीको बाल्यकाल दिल्लीको उत्तम नगर इलाकामा बित्यो र विशाल भारती पब्लिक स्कूलमा उनले पढाई गरे ।


Advertisment
Nabil box
Kumari

२. विराटलाई मान्छेहरूले 'चिकू' नामबाट पनि बोलाउने गर्छन् ।

Vianet communication
Laxmi Bank

३. विराट कोहलीले आफ्नो क्रिकेट करीयरको शुरुवात १९९८ मा वेस्ट दिल्ली क्रिकेट एसोसियसनबाट गरेका थिए । जुलाई २००६ मा उनलाई अन्डर १९ क्रिकेट टीममा छानियो र नोभेम्बर २००६ मा उनले दिल्लीको तर्फबाट तामिलनाडूविरुद्ध आफ्नो पहिलो म्याच खेलेका थिए ।

४. १८ डिसेम्बर २००६ मा उनका पिता प्रेम कोहलीको मृत्यु भएको थियो र अर्को दिन विराटले कर्नाटकविरुद्ध ९० रनको पारी खेलेका थिए ।

५. २००८ मा अन्डर १९ वर्ल्डकपमा विराट भारतीय टोलीको कप्तान थिए । उनकै कप्तानीमा भारतले उक्त विश्वकप जितेको थियो ।

६. २००८ को आइपीएलमा जब कोहलीको बोली लाग्यो, तब बैंगलोरले उनलाई १२ लाख भारतीय रूपैयाँमा किनेका थिए । २०१८ मा उनको मूल्य १७ करोड भयो । जम्मा १० वर्षमा उनको मूल्य १ सय ४१ गुणा बढ्यो ।

७. विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा पहिलोपटक एक श्याम्पूको विज्ञापनमा २०१३ मा भेटेका थिए । त्यसपछि डेट गर्न शुरू गरे । एक म्याचमा त विराट कोहलीले दर्शकका रूपमा बसेकी अनुष्कालाई फ्ल्याइङ किससमेत दिएका थिए ।

८. एक अन्तर्वार्तामा विराटले आफ्नो मनपर्ने खेल फुटबल रहेको बताएका थिए । उनी क्रिकेटबाट अवकाश लिएपछि फुटबल खेल्ने बताएका छन् ।

९. २०१७ मा फोर्ब्स म्यागाजिनले विराट कोहलीलाई सबभन्दा बढी रुचाइएका सेलीब्रेटी बताएको थियो । २०१८ मा फोर्ब्सले उनलाई सबभन्दा धेरै कमाउने १ सय खेलाडीको सूचीमा ८३ औं स्थान दियो ।

१०. विराट कोहलीले आफ्नो ब्याटमा एमआरएफ लेखाउनका लागि प्रत्येक म्याचमा ३ लाख लिने गर्छन् ।

११. २०१३ मा कोहलीले गरीब बच्चाबच्चीहरूलाई पढाउन एक च्यारिटी खोलेका छन् । १२. कोहलीलाई २०१३ मा भारतको चौथो ठूलो सम्मान पद्मश्री दिइएको थियो । २०१८ मा भारतको सबभन्दा ठूलो खेल पुरस्कार राजीव गान्धी खेल रत्नबाट सम्मानित गरियो ।

१३. सबैभन्दा कम उमेरमा वनडे प्लेयर अफ द इयर पाएका कोहला त्यतिबेला जम्मा २२ वर्षका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x