नादेज्दा कप महिला फुटबल : नेपाल र उज्बेकिस्तान भिड्दै

काठमाडौं– नादेज्दा कप महिला फुटबल प्रतियोगितामा आज (विहिवार) नेपाल र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

किर्गिस्तानमा जारी कपमा आजको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।


Advertisement

नेपालले जारी प्रतियोगितामा ९ गोल गरेको छ भने ४ गोल खाएको छ। यता उज्बेकिस्तानले २३ गोल गरेको छ । तर, कुनै पनि टिमले उज्बेकिस्तानलाई गोल गर्न सकेका छैनन् । 
 


Advertisement

कमेन्ट गर्नुहोस्