×

NMB BANK
NIC ASIA

२२ गाउँपालिकाले जीआइएस म्याप तयार गर्ने

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गोरखा, धादिङ, नुवाकोट र रसुवाका २२ वटा गाउँपालिकाले जोग्राफिक इन्फरमेसन सिस्टम (जीआइएस) म्याप तयार गर्ने भएका छन् । बेलायती सहयोग नियोग (डिएफआइडी) अन्तरगतको पूर्णिमा कार्यक्रमको सहयोगमा चार जिल्लामा २२ गाउँपालिकाले जिआइएस म्याप तयार गर्न लागेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

गाउँपालिकामा भएका विकास निर्माण र भौतिक पूर्वाधारका आयोजनालाई डिजिटल म्यापीङ गर्न ती गाउँपालिकाका पदाधिकारी, कर्मचारी र प्राविधिकलाई तालिम दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोर्खाको धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ भर्खरै बनेका पालिकाका नयाँ सरचनाको विकासका लागि जिआइएस महत्वपूर्ण हुने बताउँछिन् । ‘आफ्ना् गाउँपालिकामा भएका विकासका क्रियाकलापलाई जिआइएस मार्फत म्यापीङ गर्दा विकास निर्माणको काम प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास लिएका छौं,’ गुरुङले भनिन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

पूर्णिमाका बरिष्ठ पूर्वाधार विज्ञ इन्जिनियर रामबहादुर घिमिरेले जीआइएसले गाउँपालिकामा भइरहेका विकास निर्माणको कामबारे एकीकृत सूचना प्राप्त हुने विश्वास व्यक्त गर्छन् । 

‘कोही विकासे साझेदारले ती गाउँपालिकामा कुनै कार्यक्रम लैजान चाह्यो भने काठमाडौंमा बसेरै जीआइएस मार्फत त्यो क्षेत्रको अवस्थितीबारे जानकारी पाउन सक्छ’ घिमिरेले भने । प्राविधिक तालिम पछि पहिलो चरणमा २२ मध्ये १० गाउँपालिकाले काम शुरु गरिसकेका छन् ।

जीआइस मार्फत गाउँपालिकामा रहेका विद्यालय, सडक बाटो, स्वास्थ्य चौकी, खानेपानीका आयोजना लगायत अन्य पूर्वाधार र विकासबारे म्यापीङ गरिने छ । ‘यसका लागि गाउँपालिकामा विज्ञ टोली स्थापना गरेका छौं’ घिमिरेले भने । 

पूर्णिमा कार्यक्रमका वरिष्ठ सुशासन व्यबस्थापक सन्तोष विष्टले जीआइएस म्याप तयार गर्दा गाउँपालिकाका काम प्रभावकारी हुने बताउँछन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x