×

NMB BANK
NIC ASIA

प्रधानसेनापति त्री एडभेन्चर प्रतियोगीता सम्पन्न

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाली सेनाले आयोजना गरेको तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ‘त्री एडभेन्चर प्रतियोगीता–२०७६’ सम्पन्न भएको  छ ।

Sagarmatha Cement
Muktinath Bank

धादिङ्गको बैरेनीदेखि चरौंदीसम्म सञ्चालन भएको साहसिक प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साईक्लिङ्ग र ११ किलोमिटर ¥याफ्टिङ्ग गरी ३ वटा प्रतियोगिता जम्मा दुरी ४३.७ किलोमिटर सम्मपन्न भएको होे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको २ टिम सहित स्वदेशी १० टिम र मित्रराष्ट्रहरु भारत, माल्दिभ्स्, बंगलादेश, श्रीङ्काका ५ टिमको सहभागीता रहेको नेपाली सेनाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता जनाएका थिए, भने पाकिस्तानबाट अब्जरभरको रुपमा १ जना अधिकृत उपस्थित रहेका थिए ।

Vianet communication
Laxmi Bank

प्रतियोगितामा सहभागी टिमहरु मध्ये २ घण्टा २० मिनेट ४८ सेकेण्डमा उक्त दुरी पार गरी प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब  टिम ए २ घण्टा २५ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी दोस्रो हुने भारतीय सेनाको टिम ए र २ घण्टा २६ मिनेट १५ सेकेण्डमा दुरी पार गरी तेस्रो हुने भारतीय सेनाकै टिम बीलाई प्रधानसेनापति थापाले ट्रफि तथा नगद पुरस्कार क्रमशः रु १,५०,०००, रु १,००,००० र रु ७५,००० प्रदान गरेका थिए ।

यस्तैै महिला तर्फ ३ घण्टा १८ मिनेट २० सेकेण्डमा  उक्त दुरी पार गरी प्रथम  हुने एन टि ए टिम ए र ४ घण्टा १४ मिनेट ५० सेकेण्डको समयावधिका साथ दोश्रो भकाए प्याडल्स नेपाल टिम पी लाई थापाले ट्रफि तथा नगद पुरस्कार क्रमशः रु ५०,००० र रु ३०,००० प्रदान गएका थिए ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x