×

NMB BANK
NIC ASIA

शैलेन्द्रको 'निर्वेद' बजारमा

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- लेखक शैलेन्द्र अधिकारीको कृति 'निर्वेद' सार्वजनिक भएको छ। 

Muktinath Bank

युवा जोगीको कथा लेखिएको कृतिलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्ष सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप प्राध्यापक सुदिप पोख्रेल, साहित्यकार रूपक अलङकारले सार्वजनिक गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृतिमा संरचनात्मक र प्रयोगले नयाँपनको खोजी गरिएको छ।  आख्यानकार अधिकारीले साना कथाहरूका रूपमा पढ्न सकिने स-साना कथाहरूलाई उनेर उपन्यास बनाएका छन् ।  


Advertisment
Nabil box
Kumari

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्ष सचिव प्रा. ‘प्रेक्षित’ले कृतिले नेपाली साहित्यमा पृथक यात्रा गर्नेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे। उनले नेपाली साहित्यको उनन्यन र प्रवर्द्धनमा निर्वेद जस्ता उपन्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

Vianet communication
Laxmi Bank

प्रगतिशील विचारधारामा आस्था राख्ने लेखकको कृति र व्यक्तित्वमाथि साहित्यकार अलङ्कारले प्रकाश पारे । कृतसमाथि लक्षित गर्दै उनले उपन्यास दार्शनिक हिसाबले उत्कृष्ट रहेको बताए । 'मान्छेहरूले बिर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको छ । दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तुत गर्नुभएको छ,' साहित्यकार अलङ्कारले भने, 'प्रगतीशिल विचारधारा आस्था राख्ने लेखकले आस्थिक रूपमा  पूर्वजन्म र परोजन्मको विषय उठान गर्नु आफैंमा सुन्दर विषय हो ।'

दर्शनका खातलाई उपन्यासमा राख्दैमा उपन्यास राम्रो नहुने कुरालाई लेखकले बडो सुन्दर तरिकाले विचार गरेर कृति लेखेको पनि उनले बताए । 

उपन्यासका बारेमा बोल्दै लेखक शैलेन्द्रले आफूले बोल्ने समय सकिएको धारणा व्यक्त गरे । उनले आफूले उठाएको विषयवस्तु नविन र फरक रहेको दाबी समेत गरे । 'मैले उठाएको विषय अरू कसैले नलेखेको भएकोले जोखिम उठाएको हुँ,' उनले भने ।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x