जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं – जापानको ओसाका शहरमा भएको एक कफी शपमा २२ वर्ष पुरानो कफी पाइन्छ ।
एक कप कफीको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ । यो नै सबभन्दा महंगो कफी हो । एक विशेष स्वादका लागि यो कफी प्रसिद्ध छ ।
मंच हाउस नामक क्याफेमा दुई दशक पुरानो कफी ताजा सर्भ गर्ने गरिएको छ । क्याफे मालिक तनाका कुनै बेलामा आइस कफी बेच्ने गर्थे । त्यसैले उनी कफीलाई फ्रिजमा राख्थे ।
एकपटक उनले कफीका केही प्याकेट फ्रिजमा राखेर बिर्सिए । डेढ वर्षसम्म कफी त्यहीँ रह्यो । पछि तनाकाको नजर त्यसमा परेपछि उनले नफ्याँकेर कफी तयार पारे । त्यसको स्वादमा कस्तो अन्तर आएको छ भनी उनले हेर्न खोजेका थिए ।
तनाका भन्छन्, ‘मैले डेढ वर्ष पुरानो कफीलाई पिँधेर उमाल्दा कफी पिउन लायक नै थियो । त्यसमा फरक किसिमको सुगन्ध थियो र स्वाद पनि फरक थियो । त्यसपछि मैले कफीलाई वर्षौंसम्म स्टोर गरेर राख्ने र नयाँ स्वादको कफी ग्राहकहरूलाई पियाउने निश्चित गरें ।’
तनाकाले कफीलाई एक दशकसम्म भण्डारण गर्नका लागि काठका ससाना ब्यारल उपयोग गरे । दश वर्षपछि त्यसको स्वाद चाख्दा सिरप जस्तो लाग्यो । अनि २० वर्षसम्म स्टोर गर्दा अल्कोहलको जस्तो स्वाद आयो र ग्राहकहरूलाई निकै मन पर्यो ।
तर सर्वसाधारणले यो कफी पिउन गाह्रो छ किनकि यो असाध्यै महंगो छ ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...