प्रभु बैंकको १ सय ९६ औं शाखा चितवनको कुरिनटारमा

 काठमाडौं– प्रभु बैंक लिमिटेडले चितवनको कुरिनटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

यससँगै प्रभु बैंकको शाखा संख्या १ सय ९६ पुगेको छ । शाखा कार्यालयको सोमवार एक समारोहकाबीच इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ्गले गरेकी थिइन् । 


Advertisement

प्रभु बैंकले हालसम्म ३४ वटा एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १ सय ५२ वटा एटीएममार्फत कारोबार गर्दै आइरहेको छ ।  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्