कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
काठमाडौं-सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्स् तथा सुजुकी फोर ह्वीलर्स नेपालले बुधवार काठमाडौंको नक्सालमा आधिकारिक शोरुम शुभारम्भ गरेको छ ।
उक्त शोरुमको समुद्घाटन किन्जी साइतो, सुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सीजी होल्डिङ्स्का अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रूपमा भएको थियो ।
हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्च, मिटिङ एरिया, एक्सचेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ ।
अन्तर्राष्ट्रिय सुजुकी ब्रान्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न, अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरू SCROSS, Claz, Ertiga तथा उपलब्ध छन् ।
'ग्राहक एवं कम्पनीबीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्यसहित शुभारम्भ गरिएको यो सुजुकीको ३७ औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्नेछ,' सीजी मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताए ।
'ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रूपमा लिँदै आएको सीजी मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरूले सेल्स सम्बन्धी चरणको एक नयाँ अध्यय स्थापना गर्ने विश्वास लिइएको छ,' कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे ।
नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरू, ३९ स्थानमा सर्भिस सेन्टरहरू तथा ३५० भन्दा बढी प्रमाणीकृत पार्टस् आउटलेटहरू रहेका छन् । यी स्थानहरूबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत वृहत उत्पादनहरू उपलब्ध रहेका छन् ।
फोटो : सुरेन्द्र श्रेष्ठ/लोकान्तर
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...