सारा र विक्कीको तस्वीर भाइरल (तस्वीरसहित)

काठमाडौं–बुधवार राती भएको  एक ब्यूटी अवार्डमा बलिउडका चर्चित स्टारहरू सहभागी भएका थिए ।

समारोहमा सारा अली खान सहभागी भएकी थिइन् । सहभागीहरूले साराकै विषयमा कुराकानी गरिरहेका थिए ।


Advertisement

रातो कार्पेटमा सारा चर्चित अभिनेता विक्की कौशलसँग सार्वजनिक भइन् । विक्कीलाई त्यहाँ देख्दा सारा निकै रोमाञ्चक बनिन् । समारोहमा उनीहरूले एकअर्कालाई अंकमाल समेत गर्न भ्याए ।  


Advertisement

अहिले सामाजिक सञ्जालमा सारा र विक्कीको तस्वीर भाइरल भैरहेको छ । एजेन्सी

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्