×

NMB BANK
NIC ASIA

जनकपुरधाम – विजया दशमीको अवसरमा जनकपुरधामका विभिन्न पूजास्थल, मन्दिर तथा शक्तिपीठलाई भव्य तरिकाले सिँगारिदै छ ।

Muktinath Bank

विजया दशमीमा विदेशी पर्यटकलाई समेत आकर्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष जनकपुरधाममा पण्डाल निर्माण गरेर सजाउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विजया दशमीको अवसरमा जनकपुरधाममा रहेका शक्तिपीठमा बिहानदेखि बेलुकासम्म पूजापाठ गर्ने श्रद्धालु भक्तजनको भीडभाड बढेको छ । आध्यात्मिक शहरको रुपमा परिचित जनकपुरधाम फेरी अध्यात्ममय बनेको छ ।


Advertisment
Nabil box
Kumari

विजया दशमीको अवसरमा जनकपुरका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, अमरखाना मन्दिर, बौधिमाई मन्दिरसहित विभिन्न चोकमा मूर्ति बनाएर दूर्गा पूजा गर्ने गरिएको छ ।

Vianet communication
Laxmi Bank

दूर्गा पूजाका लागि विभिन्न मन्दिर तथा पूजास्थललाई भव्य रुपमा सजाइएको छ । जनकपुरका स्थानीय युवा क्लबले व्यवस्थापन गर्ने गरेको ती पूजास्थलमा आकर्षक पण्डाल लगाएर सजाउने गरिएको छ । राम मन्दिरमा मेला समेत लगाइएको छ ।

राम युवा कमिटी र महावीर युवा कमिटीले राजदेवी मन्दिरलाई अत्यन्तै आकर्षक ढंगले सजाएका छन् । आकर्षक प्रवेशद्वारसहित राजदेवी मन्दिरको भित्रि परिसरमा समेत साजसज्जा गरिएको छ ।

विद्यापति युवा क्लबले जनकपुरको विद्यापति चोकमा, रामानन्द युवा क्लबले रामानन्द चोकमा दूर्गाको मूर्ति बनाएर पूजा गर्ने गरेका छन् । ती स्थलमा समेत आकर्षक पण्डाल निर्माण गरिएको छ । विजया दशमीको छुट्टै पहिचान समेत जनकपुरले बनाएको छ । सप्तमी दिनदेखि जनकपुरधाममा तीर्थालुको भीड बढ्ने गरेको हुन्छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका मन्दिरमा समेत मूर्ति बनाएर दूर्गा पूजा गर्ने गरिएको छ ।

हेर्नुस् सिँगारिएको जनकपुरधामको सुन्दर दृश्य –

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x