कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौं– नेपाल आयल निगमले दशैंको समयमा पनि इन्धन वितरण हुने र पेट्रोल पम्पसमेत खुला रहने जानकारी गराएपनि पेट्रोल पम्पहरुमा भने भीड देखिन थालेको छ ।
काठमाडौंको सरकारी पेट्रोल पम्प साझा पेट्रोल पम्प, कलंकीको सीता पेट्रोल पम्प र टेकुको कनक ट्रेडर्स लगायतका पम्पमा भने शुक्रवार भीड देखिएको हो ।
दशैंको समयमा पेट्रोल पम्प तथा इन्धन वितरण बन्द हुन सक्ने भन्दै उपभोक्ताले पेट्रोल भर्न थालेका हु्न् । शुक्रवार दिउँसो अधिकांश पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको देखिन्थ्यो ।
यता नेपाल आयल निगमले भने दशैं तिहार लगायतका चाडपर्वका बेलामा इन्धनको आपुर्तिमा कुनै समस्या नआउने दावी गरेको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले दशैं तिहार लगायतका चाडपर्वका बेलामा डिपोहरुबाट समेत इन्धन वितरण हुने र पेट्रोल पम्प समेत खुला राख्न निर्देशन दिइएको जानकारी दिए । ‘दशैंमा त्यस्तो कुनै समस्या हुँदैन’ पौडेलले भने, ‘हामीले डिपोहरुबाट पनि इन्धन वितरण गर्ने छौं र पम्प सञ्चालकहरुसँग पनि सल्लाह गरिसकेका छौं, ।’
नेपाल आयल निगमले भण्डारण क्षमता अनुसार इन्धन भण्डारण रहेको जानकारी दिँदै दशैं तिहारका बेलामा इन्धन भर्नको लागि नआँत्तिन उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...