कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
काठमाडौं – सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानुनी व्यवस्था चार वर्ष बित्दा पनि कार्यान्वयनमा आएको छैन ।
सुर्तीजन्य सेवन न्यूनीकरणका लागि जनचेतना फैलाउन गरिएको व्यवस्था कार्यान्वयनमा सरकार उदासीन देखिएको विज्ञहरूले आरोप लगाएका छन् ।
उनीहरूका अनुसार नेपालमा कुल जनसंख्याको करिब ३१ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । यसबाट क्यान्सरलगायत रोग लागेर बर्सेनि २७ हजारको मृत्यु हुने गर्छ । सुर्तीजन्य पदार्थ मृत्युको यति ठूलो कारक हुँदा पनि कानुनी व्यवस्था कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको विज्ञहरू औंल्याउँछन् ।
उनीहरूका अनुसार उत्पादकहरूले सुर्तीजन्यको बट्टालाई आकर्षक विज्ञापनका रूपमा उपयोग गर्ने क्रम यथावत् छ । यस सम्बन्धमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयर (रेस्फेक) ले बिहीबार गरेको राष्ट्रिय परामर्श बैठकमा विज्ञहरूले कानुन कार्यान्वयनमा नआउनुमा सुर्तीजन्य पदार्थ उत्पादकहरूको चासोले समेत काम गरिरहेको बताए ।
‘कमजोर शासन व्यवस्थाले गर्दा सुर्तीजन्य पदार्थको बट्टाको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश, चित्र छाप्नुपर्ने व्यवस्था लागू भएको छैन,’ रेस्फेकका निर्देशक शान्तालाल मुल्मीले भने, ‘विश्वव्यापी रूपमै चुरोट, सुर्तीजन्य उत्पादक कम्पनीले आफ्नो उत्पादन विकाउन विभिन्न तरिकाले नदेखिने गरी हस्तक्षेप गर्दै आइरहेका छन्, हामीसमेत अछुतो छैनौं ।’
प्याकेटमा लेखिने चेतावनीमूलक चित्र–सन्देशले यसको अम्मलमा पर्न थालेका युवामा सकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले देखाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...