×

NMB BANK
NIC ASIA

जेठानीद्वारा देवरानीको हत्या, आफैं पनि आत्महत्याको प्रयास

असोज २१, २०७६

NTC
Sarbottam
अस्पतालमा जम्मा भएका मृतकका आफन्तहरू
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश २ को धनुषा जिल्लामा जेठानीले आफ्नै देवरानीको हत्या गरेर आफैं पनि आत्महत्याको प्रयास गरेकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ झिटकोहियाका अहमद राइनकी श्रीमती २५ बर्षकी सहानी खातुनलाई उनकै जेठानी सनोवल खातुनले  सोमवार बेलुका साढे ६ बजे धारिलो हतियार चाकु प्रहार गरेर हत्या गरेकी हुन् । र, हत्या गरे पछि घरका मानिसले किन हत्या गरेको भने पछि आफैं पनि आत्महत्या प्रयास गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सनोवलका श्रीमान जिब्राहीन राइन भने बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा छन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी ) रामेश्वर कार्कीका अनुसार सनोवलले धारिलो हतियार (चक्कु) आफ्नै देवरानी सहानीलाई चार ठाउँमा प्रहार गरेर गम्भीर घाइते बनाएकी थिइन् । पेट, कोख सहित चार ठाउँमा प्रहार गरेर घाईते बनाएकी सहानालाई उपचार गराउन ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

‘त्यसै गरी चक्कु प्रहार गर्ने सनोवलले आफैं पनि पेटमा छुरा घोपेर आत्म हत्याको प्रयास गरेकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘उनका घर परिवारका सदस्यले मृतक र घाइते दुवैलाई जनकपुरको निजि काव्या अस्पतालमा भर्ना गरेर सबै जना सम्पर्क बिहिन बनेका छन् ।’

घाईते सोनवलको अहिले प्रहरी निगरानीमा सरकारी अस्पताल जनकपुर अञ्चल अस्पतालको सघन कक्षमा उपचार भई रहेको छ भने मृतकको पोष्टमार्टमका लागि शब जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

घटनामा जेठानीको मात्रै हात हो वा अन्य पारिवारिक सदस्य समेतको संलग्नता छ भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक सहानीका श्रीमान अहमदलाई अहिले नियन्त्रणमा लिइएको डिएसपी कार्कीले पुष्टी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x