×

NMB BANK
NIC ASIA

ट्वाइलेटमा तस्वीर नखिचाए पैसा नपाइने !

असोज २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वेडिङ फोटोशूटका लागि बेहुला र बेहुलीहरू उत्साहित हुन्छन् । तर भारतको मध्य प्रदेशमा उत्साह भंग हुने गरी दुलाहाहरूले ट्वाइलेटमा बसेर सेल्फी खिचाउनुपर्ने भएको छ । 

Muktinath Bank

शौचालय निर्माणलाई प्रोत्साहन गर्न बेहुलाहरूले आफ्नो घरको ट्वाइलेटमा उभिएर फोटो खिचाउनुपर्नेछ । नत्र मुख्यमन्त्री कन्या विवाह योजनाअन्तर्गत दिइने ५१ हजार भारु दुलहीलाई दिइने छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस योजनाको आवेदन फार्म नै बेहुलाको घरमा ट्वाइलेट भए मात्र पाइन्छ । अधिकारीहरूले हरेक घरमा गएर शौचालय छ कि छैन भन्ने कुरा चेक नगरेर ट्वाइलेटमा उभिएका दुलाहाको फोटो मागिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

भोपालमा एक सामूहिक विवाह कार्यक्रममा बिहे गर्न लागेका एक व्यक्तिले भने, ‘ट्वाइलेटमा उभिएको तस्वीर मैले प्रस्तुत गरिनँ भने काजीले नमाज नपढ्ने मलाई बताइयो ।’

Vianet communication
Laxmi Bank

योजना प्रभारी सीबी मिश्राले शौचलायमा उभिएर दुलाहाले तस्वीर खिचाउनु कुनै गलत काम नभएको बताए । त्यो तस्वीर बिहेको कार्डमा छापिने त हैन नि, उनले भने । 

मुख्यमन्त्री कन्या विवाह योजना आर्थिक रूपमा पछि परेका वर्गका लागि हो । सरकारले योजनाको रकम २८ हजाबाट ५१ हजार पुर्‍याएपछि निवेदनको संख्या बढ्यो र अधिकारीहरूले घर घर गएर शौचालय निरीक्षण गर्न गाह्रो पर्‍यो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x