यस भिडियोका कारण भाइरल भइन् सनी लियोनी (भिडियोसहित)

काठमाडौं –बलिउड अभिनेत्री सनी लियोनी अनेक हर्कतका साथ चर्चामा आइरहन्छिन् ।

अहिले पनि उनी सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । उनले आफ्नो पति डेनियर वेबरसँग टेबल टेनिस खेलेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।


Advertisement

भिडियोमा उनले लेखेकी छिन्, 'बिहानी समयमा यी मानिसको साथ टेबल टेनिस, बिहान बिहानै राम्रो हाँसो ।'

उनले सामाजिक सञ्जालमा शेयर गरेको यो भिडियो अहिले भाइरल भइरहेको छ । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Morning table tennis with this guy!! lol @dirrty99 good laughs in the morning!

A post shared by Sunny Leone (@sunnyleone) on

कमेन्ट गर्नुहोस्