कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ - पत्रकारिता क्षेत्रका अगुवाहरुले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले पछिल्लो समयमा पत्रकारमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताको माग गरेका हुन् ।
गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का अध्यक्ष भवन भट्टले हुँदै नभएका झुटा समाचार सम्प्रेषण गर्नेभन्दा पनि व्यावसायिक ढङ्गबाट सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका लागि विश्वभरी छरिएर रहेका नेपाली पत्रकारबीच एकताकोे आवश्यकता औँल्याए ।
महासङ्घका महासचिव रमेश विष्टले पछिल्लो समयमा अनलाइन पत्रकारितामा देखिएका विकृतिको अन्त्य गर्दै विश्वसनीय पत्रकारिताका लागि अनलाइन सञ्चारमाध्यमसँग अपिल गरे । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पछिल्लो समयमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की आउने र कुटपिट हुने क्रियाकलाप बढ्दै गएको भन्दै सुरक्षाको माग गरे ।
उनले सरकारले विभिन्न ऐन/कानूनमार्फत प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै त्यसको विरुद्धमा सबै श्रमजीवी पत्रकार एकजुट हुनुपर्ने बताए । ‘कुनै समाचार लेखे वापत पत्रकार तथा सञ्चारकर्मीलाई कुट्ने, धम्की दिने गरिएको छ, समाचार लेखेका कारण पत्रकारलाई जेल हाल्ने, जरिवाना भराउने कानून बन्दै छ, प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ, नियन्त्रणमुखी कानून ल्याउन खोजिदै छ,’ उनले भने ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...