विप्लवका दाइसहित प्रतिबन्धित नेकपाका २१ केन्द्रीय नेता पक्राउ

दाङ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ जना केन्दीय तहका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमान्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेतालाई पक्राउ गरेको हो ।


Advertisement

पक्राउ पर्नेमा विप्लवका दाइ चन्द्रबहादुर चन्दसहित रहेको जनाइएको छ । उनले पश्चिम नेपालको कमाण्ड सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्