धान खेतमा प्रदेशसभा सदस्य खड्का

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लालबहादुर खड्का धान भित्र्याउने बेलासम्म किसानले लगाएको गरिमा जातको धान बाला नलागेपछि आइतवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर पुगेर धान खेतको स्थलगत अनुगमन गर्दै ।

तस्वीर : शेरबहादुर सिंह/रासस


Advertisement

कमेन्ट गर्नुहोस्