मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
कात्तिक ११, २०७६
काठमाडौं – तिहारको अवसरमा हाँस्य व्यंग्यमार्फत मनोरञ्जन गराउँदै आएको सिस्नुपानी नेपालले प्रज्ञा–देउसीमार्फत राजनीतिक विकृतिमाथि व्यंग्य गरेको छ ।
आइतवार साँझ प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देउसीमार्फत विदेशै घुमिरहने स्थानीय तहका जनप्रतिनिधिलाई व्यंग्य गरिएको छ ।
वर्षदिनमा १० महिना विदेशमै बिताउने मेयरज्यूलाई उतै बस्ने गरी ग्रिनकार्ड मिलाइदिन आग्रह गरिएको छ ।
यस्तो छ देउसीको अंश :-
थुनिँदैछन् अझै पनि कवि लेखक कलाकार
नसम्झाउन पञ्चायतलाई हेल्लो सरकार
हुक्के पनि तिनै छन् बैठके नि तिनै छन्
शितलनिवास जनताबाट टाढा हुँदै झन्
राष्ट्रपति हुन खोज्दा राजराजा भयौं कि
घरतिर जानु पर्ने दरबार गयौं कि !
माथिकाले खाका छन् तलकाले खाका छन्
प्रदेश सरकार कठैबरा मुख बाका छन्
एक वर्षमा १० महिना विदेश घुम्छन् मेयरज्यू
उतै बसून् बरु तिनलाई ग्रिनकार्ड मिलाइदिउँ
पिर्का माथि चढीचढी खान थाले सलामी
कस्तो हतार यिनलाई जान आफ्नै मलामी
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...