जीवित देवी कुमारीबाट मख: ट्वाको उद्घाटन यस्तो देखियो [फोटो फिचर]

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौँ - नेपाल संवत ११४० को उपलक्ष्यमा काठमाडौँ महानगरपालिका को २५ वडा युवा समुहले आयोजना गरेको भिन्तुना र्‍यालीमा मख: ट्वाको जीवित देवी कुमारीबाट समुट्घाटन गरिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपमेयरको समेत उपस्थिति थियो । उद्घाटनका क्रममा विभिन्न भेषभुषामा नेवारी समुदायबाट बाजागाजा सहित  र्‍याली निस्किएको थियो ।  र्‍याली शहरका विभिन्न भागको परिक्रमा गरेको थियो भने  र्‍यालीलाई विभिन्न ठाउँमा स्वागत गरिएको थियो ।


Advertisement

लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले उक्त समारोहलाई यसरी क्यामेरामा कैद गरेका छन् ।

हेर्नुहोस् फोटो फिचर - 


Advertisement

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्