प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई दिए बधाई

फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

शुक्रवार ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।


Advertisement

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो । 

हेर्नुहोस्, प्रधानमन्त्रीको ट्वीट :

कमेन्ट गर्नुहोस्

" }