×

NMB BANK
NIC ASIA

निर्माण क्षेत्रमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

कात्तिक १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तेहरान । अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को सङ्केत गर्दछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौसवीले भन्नुभयो, “दुर्भाग्यवस अमेरिकी कुटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको छ ।”


Advertisment
Nabil box
Kumari

प्रवक्ता मौसवीले भन्नुभयो, “इरान सन्दर्भमा असफलताको कारक बनेका एकपछि अर्को प्रतिबन्धको नीतिलाई अमेरिकाले त्याग्नुपर्छ र सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रले इरानसँग गरेको आणविक सम्झौतालाई पुनः कार्यान्वयनमा ल्याउनुपर्छ ।”

Vianet communication
Laxmi Bank

अमेरिकाले गत बिहीबार इरानको निर्माण क्षेत्रमा प्रतिवन्धको घोषणा गरेको थियो । इरानको ‘स्लामिक रिभोलुसनरी गार्ड’ लाई आतङ्कवादी समूह बताउँदै आएको छ । उक्त समूहको निर्माण क्षेत्रमा प्रभाव रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नयाँ प्रतिवन्धको घोषणा गर्नुभएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x