सामसुङले ल्यायो 'पावर अफ टेन' अफर, के छन् विशेषता ?

काठमाडौं –सामसुङले आफ्नो स्मार्टफोनहरू पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको गरेको छ ।

कम्पनीले यस अवसरमा “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ । 


Advertisement

यस योजना अन्तर्गत ग्यालेक्सी नोट १०/नोट १० प्लस र एस१०/एस१० प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुट सहित खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

छुट पश्चात् ग्यालेक्सी बड्स रु ६९ हजार ९९० मा खरिद गर्न सकिने छ । 

यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बरसम्मको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।  
 

कमेन्ट गर्नुहोस्