कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं – नियमित रूपमा व्यायाम गर्दा अवसाद अर्थात् डिप्रेसनको सम्भावना घट्ने देखिएको छ ।
हप्ताको चार घन्टा व्यायाम गर्ने वयस्कहरूमा अवसादको सम्भावना १७ प्रतिशतले घटेको देखिएको वैज्ञानिकहरूले पाए ।
दिनको जम्मा आधा घन्टा शारीरिक गतिविधि गर्दा पनि सकारात्मक असर पर्ने हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले पत्ता लगाए ।
अनि योग र नृत्य गर्दा पनि जिममा पसिना बगाएजत्तिकै फाइदा शरीरलाई पुग्ने पाइएको छ ।
डा कार्मेल चोइ र उनका सहकर्मीहरूले पार्टनर्स हेल्थकेयर बायोबैंकमा आठ हजार सहभागीबाट आँकडा संकलन गरेका थिए ।
बायोबैंक दीर्घकालीन अनुसन्धान कार्यक्रम हो र यसबाट वैज्ञानिकहरूले जिनहरू कसरी स्वास्थ्य परिणाममा असर पार्छन् भन्ने कुरा बुझ्न वैज्ञानिकहरूलाई सहायता पुग्छ ।
बायोबैंकमा भाग लिँदा सहभागीहरूले आफ्नो जीवनशैली, बानीबेहारा र व्यायामको स्तरका बारेमा प्रश्नको उत्तर दिएका थिए ।
दुई वर्षको अवधिमा अनुसन्धाताहरूले यो जानकारीलाई रोगीको स्वास्थ्य रेकर्डसँग दाँजे र अवसाद भएका मानिसलाई विशेष निगरानी गरे ।
जिनमै अवसादको सम्भावना भएका मानिसहरूले व्यायाम गर्दा अवसाद हुने सम्भावना १७ प्रतिशतले घटेको पाइयो ।
व्यायाममा पनि दौडिने र हिँड्ने गर्दा अवसाद घट्ने सम्भावना क्रमशः १३ र ११ प्रतिशतले घटेको पाइयो ।
तर जगिङ गर्दा, पौडी खेल्दा र र्याकेट खेल्दा कुनै लाभकारी असर देखिएन ।
एजेन्सी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...