×

NMB BANK
NIC ASIA

आफ्नो गोल राम्सेले गरिदिएपछि रिसाए रोनाल्डो (भिडियो)

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इटालेली फूटबल क्लब युभेन्टस च्याम्पियन्स लीगको अन्तिम १६ मा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

लोकोमोटिभ मस्कोविरुद्ध बुधवार सम्पन्न खेल युभेन्टसले २–१ ले जितेपछि दुई खेल बाँकी रहँदै ऊ च्याम्पियन्स लीगको अर्को चरणमा प्रवेश गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रूप डीको खेलमा डग्लस कोस्टाले शानदार प्रदर्शन गर्दै अतिरिक्त समयमा गोल गरेर टीमलाई जिताएका हुन् । 


Advertisment
Nabil box
Kumari

क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिनका लागि फ्रीकिक प्रहार गरेका थिए । लोकोमोटिभका गोलकीपर गिलेर्मेले उनको प्रहार रोक्ने कोशिश गर्दा बल चिप्लियो र बिस्तारै पोस्टभित्र पस्न थाल्यो । त्यतिखेरै युभेन्टसका आरोन राम्से पोस्टमा पुगेर बललाई भित्र पसाइछाडे । 

Vianet communication
Laxmi Bank

उक्त गोल रोनाल्डोको नाममा हुन पाएन । उनको गोल हुन्थ्यो भने उनले च्याम्पियन्स लीगमा ३४ औं फरक क्लबविरुद्ध गोल गरेको कीर्तिमान बनाउँथे । 

राम्सेको चाहिँ च्याम्पियन्स लीगमा विगत चार वर्षमा यो पहिलो गोल थियो । 

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले खेलको ८२औं मिनटमा रोनाल्डोलाई सब्स्टिच्युट गरे । मैदान छोड्नुपर्दा रोनाल्डो खुशी भएनन् । 

‘रोनाल्डोलाई घुँडामा सानो चोट लागेको छ र त्यसले गर्दा तिघ्रामा अर्को सानो समस्या आएको छ, त्यसैले मैदान छोड्दा उनी रिसाएका हुन् । उनको चोट बल्झिएला भनेर मैले उनलाई बोलाएको हुँ,’ सार्रीले यूईएफए डट्कमलाई बताए । 

तर चोट लागेको भए पनि युभेन्टसले खेल जित्ने गोल गर्दा रोनाल्डो बुरुक्क उफ्रिए । जीतपछि युभेन्टस बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मानसँगै नकआउट चरणमा पुग्यो । युभेन्टसले सन् १९९६ मा पछिल्लोपटक च्याम्पियन्स लीग जितेको हो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x