माघ ९, २०८०
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
ललितपुर –राजा सिद्धिनरसिंह मल्लले करीब ४ सय वर्ष पहिलेदेखि शुरू गरेको कार्तिक नाच यो वर्ष कार्तिक १५ गतेबाट शुरू भएको छ ।
पहिला पाँच दिनसम्म देखाइने कार्तिक नाच सिद्धिनरसिंह मल्लको नाति योगनरेन्द्र मल्लको पालादेखि विसं २००६ सम्म २७ दिन देखाइन्थ्यो ।
विसं २०७१ सालमा कार्तिक नाच संरक्षण समिति दर्ता भएपछि सोही वर्षदेखि १२ दिनसम्म उक्त नाच देखाउने गरिन्थ्यो ।
आगामी पर्यटन वर्षलाई लक्षित गरी २०७७ सालमा कार्तिक नाच २७ दिन नै देखाइने सञ्चालक समितिका सदस्य तथा सञ्चार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए ।
बजेट पर्याप्त उपलब्ध भएमा प्रत्येक वर्ष २७ दिन नै कार्तिक नाच देखाइने उनी बताउँछन् ।
कार्तिक नाचमा देखाइने नरसिंह नाचको मुकुट पुरानो भएकाले ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्यले सञ्चालक समितिलाई नयाँ मुकुट हस्तान्तरण गरे ।
साथै समितिलाई हरेक वर्ष नाच सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने बताए ।
हेर्नुहोस्, भिडियो :
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...