जब प्रहरीले यी युवकलाई निर्घात कुटपिट गरे... [भिडियोसहित]

काठमाडौं –  प्रहरीे एक युवकलाई पिटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भारतको बिहारस्थित सारण जिल्लाको तरैया कार्यालयका प्रहरीहरूले एक युवक कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।


Advertisement

प्रहरीले बिहीवार बाइक चोरीको आरोपमा ती युवकलाई गिरफ्तार गरेको थियो ।  स्थानीयहरूले बाइक चोर्दे गर्दा ती युवकलाई रंगेहात समातेर प्रहरीलाई बुझाएका थिए  ।

भिडियोमा ती युवकलाई एक प्रहरीले समातेर अर्को प्रहरीले लठ्ठीले कुटेको देख्न सकिन्छ । एजेन्सी 

 

कमेन्ट गर्नुहोस्