मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भारतको सर्वोच्च अदालतले बिहीवार राफेल सम्झौतासम्बन्धी तीनवटा पुनरवलोकन निवेदनलाई खारेज गरिदिएको छ ।
यसको फैसलामा निवेदकहरूले सम्झौता प्रक्रियामा गडबडी गरिएको भन्दै गरेको जिकिरलाई अदालतले खारेज गरिदिएको छ । निवेदन खारेज गराउनमा कमजोर जिकिरलाई नै प्रमुख आधार बनाइयो ।
पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निवेदनमा दम नरहेको बतायो ।
यस विषयमा उजुरी दर्ता हुनु पनि आवश्यक छैन र यसमा कुनै अनुसन्धान पनि आवश्यक छ जस्तो अदालतलाई लाग्दैन भनी फैसलामा उल्लेख गरिएको छ । यस मामिलामा एउटा कन्ट्रयाक्ट चलिरहेको कुरालाई पनि बेवास्ता गर्न नसकिने अदालतले जनायो ।
यसका साथै सर्वोच्च अदालतले केन्द्र सरकारको बयानमा भूल गरिएको स्वीकार गरेको छ ।
राफेल विमान सम्झौता मामिलामा सर्वोच्च अदालतले डिसेम्बर २०१८ मा दिएको आदेशमाथि पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हा र अरुण शौरी तथा वरिष्ठ अधिवक्ता प्रशान्त भूषण बाहेक विनीत भांडा, आम आदमी पार्टीका सांसद संजय सिंहले पुनरवलोकनका लागि तीनवटा निवेदन दर्ता गरेका थिए ।
पुनरवलोकन निवेदनमा प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश संजय किशन कौल र न्यायाधीश केएम जोसेफको इजलासले फैसला सुनाउँदै त्यसलाई खारेज गरेको हो । यसअघि अदालतले सम्झौताका विषयमा कुनै अनियमितता नगरिएको निर्णय सुनाइसकेको थियो ।
एजेन्सी
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...