मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘विरंजग’को स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । विरजंग विप्लवका आफ्नै दाइसमेत हुन् ।
गत असोज ३० गते राति दाङ राजपुर गाउँपालिका मुङग्रेठामा पार्टीको राप्ती ब्युरोको बैठक स्थलबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका नेता चन्द अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा छन् ।
घाँटी र छातीमा समस्या देखिएपछि नेता चन्दलाई अस्पताल लगिएको थियो, अस्पतालमा डाक्टरले भर्ना गर्नुपर्छ भनेपनि प्रहरीले मिल्दैन भनेपछि हिरासतमा फर्काएको परिवार स्रोतले बताएको छ ।
राप्ती ब्यूरोको बैठक बसिरहेको स्थानबाट गिरफ्तार पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमाण्ड ईन्चार्ज विरंजग लगायत २१ जना नेता कार्यकर्ता अहिले दाङ हिरासतमा संगठित अपराध र हातहतियार खरखजना मुद्दामा थुनामा छन् ।
थुनामा रहेका नेता कार्यकर्तालाई राज्यले न्युनतम मानवीय व्यवहार समेत नगरेको भन्दै चौतर्फी आलोचनासमेत भइरहेको छ । यस्तै नेता चन्दका जेठा छोरा वियस चन्द समेत स्वास्थमा समस्या देखिएपछि एक महिना यता काठमाडौं हस्पिटलमा उपाचार्थ छन् ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...